प्राइम कमर्सियल बैंकको संस्थापक शेयर विक्री खुला
मेरोन्यूज
२०८० जेठ ३ गते ११:४५

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सर्वसाधारणमा विक्री खुला गरेको छ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने बैकले जनाएको छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मुल्य राखी बोलकबोल गर्नुपर्नेछ ।
उक्त लिलामीमा शेयरमा जेठ १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया