सोमबार, चैत १६, २०८२

क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पेमार्फत भुक्तानी छुट

मेरोन्यूज २०८० जेठ ४ गते १८:२५

काठमाडौँ । आईएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिक बीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सम्झौताअन्तर्गत ग्राहक वर्गलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा
प्रयोग गरी आईएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ ।

पहिलो चरणमा छ महिनाका लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिब टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा छुट प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया