नेप्सेमा ८ अंकको वृद्धि, एक अर्ब २७ करोडमाथिको काराेबार
मेरोन्यूज
२०८० जेठ ८ गते १५:०७

काठमाडौं । साताको दोस्रोदिन पनि सेयर बजारमा सामान्य वृद्धि आएको छ । आज नेप्से परिसूचक ८ दशमलव १० अंकले बढेर १,८९१ को विन्दुमा कायम भएको हो।
सोमबार १३३ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै सोल्टी होटलको ६ करोड १७ लाख, ओरिएण्टल होटल्सको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया