सेयर बजारमा भारी अंककाे वृद्धि, दुई अर्बमाथिकाे काराेबार
मेरोन्यूज
२०८० जेठ ९ गते १५:३५

काठमाडौं । कारोबारको तेस्रोदिन मंगलबार शेयरबजार १९ सयको विन्दुमा उक्लिएको छ । लामो समयसम्म १८ सयको विन्दुमा कायम रहेको नेप्से सूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा कायम हुन पुगेको हो ।
शेयरबजारमा एकाएक उछाल आएसँगै आज कारोबार रकम समेत बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्था, अप्तड लघुवित्त वित्तीय संस्था, आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुविजत्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
सम्बन्धित
















इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
प्रतिक्रिया