नेप्सेमा ३ वटा कम्पनीको बोनश शेयर सुचिकृत
मेरोन्यूज
२०८० जेठ १४ गते १७:२७

काठमाडौं । नेप्सेमा आज ३ वटा कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त, एचआईडिसीएल र प्रभु इन्स्योरेन्सको बोनश शेयर सुचिकृत भएको हो । यी तीन कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर सूचिकृत भएको हो ।
स्वरोजगार लघुवित्तको २२ प्रतिशतले हुन आउने ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता बोनश शेयर, एचआईडिसीएलको ५ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३८ हजार १ सय ३३ दशमलव ७५ कित्ता बोनश शेयर र प्रभु इन्स्योरेन्सको ६ दशमलव ७० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार १ सय ६ दशमलव ७६ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
यी तीन कम्पनीको बोनश सुचिकृत भएसँगै लगानीकर्ताको आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया