पानी परेपछि आईपीएलको खेल ढिला हुँदै
मेरोन्यूज
२०८० जेठ १४ गते २०:११

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल रोकिएको छ । वर्षाका कारण खेल हुन नसकेको हो ।
आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साविक विजेता गुजरात टाइटन्स (जीटी) र चेन्नई सुपर किंग्स (सीएसके)बीच फाइनल खेल हुँदै छ । अहिले अहमदाबादमा पानी परिरहेको छ । वर्षाका कारण टस ढिला भएको हो ।
आईपीएलका अध्यक्ष अरुण धुमालले पानी परे पनि खेल सुरु हुनका लागि अन्त्यसम्म पर्खिने बताएका छन् । आवश्यक परे सुपर ओभरमा नतिजा निकालिने उनको भनाइ थियो ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया