न्यूनतम सय रुपैयाँमा कम्पनी खोल्न सकिने
मेरोन्यूज
२०८० जेठ १५ गते १७:००

काठमाडौँ । सरकारले न्यूनतम एक सय रुपैयामा नयाँ कम्पनी खोल्न सकिने बताएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
नयाँ कम्पनीको दर्ता गर्न शूल्क नलाग्ने मन्त्री महतले बताए । यस्तै, उनले कम्पनीको पुँजी वृद्धिमा पनि कुनै प्रकारको शूल्क नलाग्ने बताए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया