प्रधानमन्त्रीलाई मज्जै छ नी, छानीछानी चाखिरहनुभएको छ : ओली
मेरोन्यूज
२०८० जेठ २२ गते १६:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथी ब्याङय गरेका छन् । उनले प्रधानमन्त्रीको कुर्सीका लागि प्रधानमन्त्रीले पटक पटक नयाँ नयाँ चाख्न पाएको भन्दै ब्याङग्य कसेका हुन् ।
उनले पहिले एमालेको स्वाद चाखेको र फालिदिएको भन्दै अहिले कांग्रेसको साथ लिएर चाखिरहेको बताए ।
ओलीले भने,–‘प्रधानमन्त्री जी तपाईलाई मज्जै छ नी, एमाले चाखिहाल्नुभयो, फ्यात्त फाल्नुभयो, रास्वपा चाख्नुभयो, फाल्नुभयो, राप्रपा चाख्नुभयो, फाल्नुभयो, जनमत पानि चाख्नुभयो, फाल्नुभयो, तर अहिले अरु कसैको चाख्नुभईरहेको छ । छानी छानी सधै यस्तो दिन आउँदैन प्रधानमन्त्री ज्यू ।’
सम्बन्धित















ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा चालकको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया