संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन सम्पन्न
मेरोन्यूज
२०८० जेठ २३ गते २०:१०

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा ( वाकाथन) आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदुषण रोकौँ’ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए ।
यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिच्यो । उनीहरूलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिबिम्बित गर्न यसले सहयोग पु¥यएको थियो ।
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया