४७ बर्षकी भइन टाइटनिककी रोज

लस एन्जलस। हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री केट विन्सलेटको सुन्दरताको दुनियाँ मनमोहक छ ।
केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छ र भारतमा उनको तुलना मधुबालासँग गरिन्छ ।
धेरै सुन्दर अनुहार र बोल्ने आँखा, घुमाउरो खैरो कपाल र निर्दोषताले केटलाई फिल्म टाइटानिकमा देख्दा मानिसहरू पागल भए। तर के तपाईलाई थाहा छ २६ वर्षपछि केटको लुक अहिले धेरै परिवर्तन भएको छ । उनी अहिले ४७ बर्षकी भईन् ।
केट विन्सलेटको पूरा नाम केट एलिजाबेथ विन्सलेट हो। उनी फिल्मी परिवारसँग सम्बन्धित छिन् र बाल्यकालदेखि नै अभिनय गर्न चाहन्थिन् ।
यससपछि सन् १९९४ मा हलिउड फिल्ममा डेब्यू गरिन्– ‘हेभेन्ली क्रिएचर्स’ केटको पहिलो फिल्म थियो । तर सन् १९९७ मा आएको फिल्म टाइटानिकबाट उनको भाग्य बदलियो र उनी हलिउडमा मात्र नभई विश्वभर चिनिन् ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया