शिल्पा शेट्टीको घरमा चोरी, दुई जना पक्राउ
मेरोन्यूज
२०८० असार १ गते १५:४८

बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा चोरी भएको छ। शेट्टीको जुहू स्थित बंगलामा गत हप्ता बहुमूल्य सामान चोरी भएको हो ।
मुम्बई प्रहरीले यस मामिलामा मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
शिल्पा शेट्टीको घरमा भएको चोरीको घटनामा प्रहरी अधिकारीले अपडेट दिएका हुन्। तर, घरबाट चोरी भएका सामानको मूल्य के कति हो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । यस विषयमा शिल्पा शेट्टी र राज कुन्द्राको तर्फबाट पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया