बिहीबार, चैत २६, २०८२

कर्णाली प्रदेशमा ३३ अर्ब ३७ करोड ९७ लाख विनियोजन (पूर्णपाठ)

मेरोन्यूज २०८० असार १ गते १६:४७

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार बसेको प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् ।

जसमा चालूतर्फ नौ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन भएको हो ।

बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणमार्फत चार अर्ब ८० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया