करण केसीले लिए अमेरिकाविरुद्ध चौथो विकेट
मेरोन्यूज
२०८० असार ५ गते १३:३७

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा अमेरिकाको चार विकेट पतन भएको छ ।
तीव्र गतिका बलर करण केसीले व्यक्तिगत चौथो विकेट लिएका हुन् । योसँगै नेपालले चौथो सफलता हात पारेको छ ।
करणले पाँच ओभर बलिङ गर्दै सात रन मात्रै दिएका छन् । १० ओभर ब्याटिङ गरेको अमेरिकाले जम्मा १८ रन बनाएको छ ।
सम्बन्धित
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया