फिल्म ‘दान्भी’का लागि एक्सन सिक्दै पूजा
मेरोन्यूज
२०८० असार ५ गते १४:१५

काठमाडौं । अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा काम गर्ने तयारीमा छिन् । फिल्म ‘दान्भी’मा उनी एक्सन लेडीका रुपमा देखिन लागकी हुन् ।
यसै शुक्रबार उनलाई एक्सन अवतारमा प्रस्तुत गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो । सार्वजनिक पोस्टरमा देखिएको दुई हातमा पेस्तोलसहित प्रस्तुत उनको एक्सन लुक्सले दर्शकमा कौतुहलता जगाएको छ ।
फिल्मका लागि पूजा यतिबेला कसरतमा लागेकी छन् । शरीर कसिलो बनाउन लामो समयदेखि जिममा मिहिनेत गरिरहेकी उनले दुई हप्तादेखि एक्सनको तालिम पनि लिइरहेकी छन् । उनले सामाजिक सञ्जालमा एक्सन सिकिरहेका भिडियो पनि पोष्ट गरिरहेकी छिन्।
रुपेश तामाङको निर्देशन रहने यो फिल्म नेपाल र सिक्किममा छायांकन गरिने बताइएको छ । फिल्ममा पूजासँगै कुन्साङ बोमजमको मुख्य भूमिका रहनेछ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया