भक्तपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर
मेरोन्यूज
२०८० असार २६ गते ११:०४

काठमाडौं । अर्थ मन्त्रालय र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबिका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिंहरबार स्थित अर्थ मन्त्रालयमा अर्थ सचिव अर्जुन पोखरेल र नेपालका लागि कोरियाली राजदुत पार्क ते- योङ विच भक्तपुर स्थित मध्यपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले ९.५ मिलियन अमेरिकी डलर खर्च गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।
उक्त हस्ताक्षर कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कर्मचारी लगायतको उपस्थिति रहेको थियाे।

सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया