बुधबार, चैत २५, २०८२

दुई लघुवित्तको सेयर कारोबार रोक्का

मेरोन्यूज २०८० असार २७ गते १५:०९

काठमाडौं । नेप्सेमा नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । उक्त  संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनका लागि असार ३० गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया