बिहीबार, चैत २६, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० असार ३१ गते ११:२४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने शुक्रबारकै मूल्य प्रति तोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया