एसबिआई बेँकका ग्राहकलाई भारतको जेपी हस्पिटलमा छूट
मेरोन्यूज
२०८० असार ३१ गते १४:१६

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र जेपी हस्पिटल नोयडा, भारतबीच एक सहमति भएको छ । जसअनुसार बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले भारतको जेपी हस्पिटलमा बिशेष छूट पाउने भएका छन् ।
सम्झौताअनुरुप ग्राहकले उक्त हस्पिटलको ओपीडी सेवा, आईपीडी सेवा तथा सम्पुर्ण स्वास्थ्य परिक्षणमा छूट पाउने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र जेपी हस्पिटलका प्रतिनिधि अभिषेक स्वारले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त तथा अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति थियो ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया