बिहीबार, चैत २६, २०८२

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० साउन २ गते ११:३८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने प्रति तोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया