अर्जुन रामपाल ५० वर्षकाे उमेरमा चौथो पटक बने बुवा
मेरोन्यूज
२०८० साउन ५ गते १४:२७

काठमाडौं । बलिउड अभिनेता अर्जुन रामपाल ५० वर्षको उमेरमा चौथो पटक बुवा बनेका छन् । अभिनेताले सामाजिक सञ्जालमार्फत आफु पिता बनेको खबर साझा गरेका हुन् ।
अर्जुनकी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स विगत केही दिनदेखि आफ्नो गर्भावस्थालाई लिएर चर्चामा थिइन् । यसैबीच अहिले उनले छोरालाई जन्म दिएकी हुन् ।
अर्जुन रामपालले बिहीबार सामाजिक सञ्जाल पोस्टमार्फत फ्यानहरूसँग आफ्नो खुसी साझा गरेका छन् । उनले ‘हेलो वर्ल्ड’ लेखिएकाे एक तस्बिर साझा गर्दै भनेका छन्, ‘मेरो परिवारमा आज एक सुन्दर बेबी बोयको जन्म भएको छ । आमा र छोरा दुवैको स्वास्थ्य ठिक छ । डाक्टर र नर्सको टिमलाई धन्यवाद । हामी असाध्यै खुसी भएका छौँ । तपाईंहरु सबैलाई प्रेम र समर्थनका लागि धन्यवाद ।’
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया