इमर्जिङ एसिया कपको उपाधि जित्न भारतलाई पाकिस्तानले दियो भारी लक्ष्य
मेरोन्यूज
२०८० साउन ७ गते १८:०७

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट फाइनलमा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको छ ।
पाकिस्तानले आठ विकेटको क्षतिमा ५० ओभर खेल्दै ३५२ रन बनाएको हो ।
पाकिस्ताका लागि ताहिब ताहिरले सर्वाधिक १०८ रन बनाए । यस्तै, सायब याउबले ५९, सहिबजाद फरहानले ६५ रन बनाए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया