शुक्रबार, चैत २७, २०८२

आज पनि घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० साउन ८ गते ११:४८

काठमाडौं । आज सोमबार पनि सुन चाँदीको भाउ घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हाे ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया