शुक्रबार, चैत २७, २०८२

२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

मेरोन्यूज २०८० साउन ११ गते ६:३०

नेपालगञ्ज । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । घटना बुधबारको हो ।

Advertisement
nepal life insurencenepal life insurence


नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको NTC र NCELLको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।

बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।

प्रतिक्रिया