शनिबार, चैत २८, २०८२

सुनकाे भाउ बढ्याे, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० साउन १४ गते ११:१५

काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया