घटेर दुई हजार एक सयमा आइपुग्यो नेप्से
मेरोन्यूज
२०८० साउन १४ गते १५:५३

काटमाडौँ । धितोपत्र कारोबार गर्ने सूचक नेप्से साताको पहिलो दिन आइतबार पनि घटेको छ । आइतबार नेप्से २६ दशमलव १४ अंकले घटेर दुई हजार एक सय दशमलव चौतिस को बिन्दुमा आइपुगेको हो ।
अघिल्लो साताको पहिलो दिन आइतबार बढेको नेप्से त्यसपछि लगातार घटिरहेको छ ।
आज दुई अर्व ५० करोड २८ लाख ८६ हजार पाँछ सय २७ रूपैयाँमा ६८ लाख ६० हजार ४२ कित्ता विभिन्न कम्पनीका शेयर कारोबार भए ।
आज १८ कम्पनीका शेयर बढ्दा १८९ कम्पनीका शेयर घटेका छन् भने १० कम्पनीको शेयर कारोबार स्थिर रह्यो ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया