भारतमा पुलको ग्रिडर लन्चिङ मेसिन खस्दा १६ मजदुरकाे मृत्यु (भिडियाे)

काठमाडाैं । भारतको महाराष्ट्रस्थित ठाणेको समृद्धि एक्सप्रेस राजमार्गमा मंगलबार बिहान पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको छ।
राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको हाे । घटनामा तीनजना घाइते भएका छन् ।
दैनिक भाष्करका अनुसार गर्डर मेसिन १०० फिटको उचाइबाट खसेको थियो ।
मजदुरको उद्धार कार्य जारी छ। गर्डर मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने बताइएकाे छ ।
#WATCH | Maharashtra: Rescue and search operation underway by NDRF after a girder machine collapsed in Thane’s Shahapur
— ANI (@ANI) August 1, 2023
A total of 15 bodies have been recovered so far and three injured reported: NDRF pic.twitter.com/fCeBkk4OZ0
सम्बन्धित









एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
प्रतिक्रिया