शुक्रबार, चैत २७, २०८२

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिनसक्ने

मेरोन्यूज २०८० साउन १६ गते १०:२७

काठमाण्डौ । प्रभु बैंकले ९ लाख १७ हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।

प्रतिक्रिया