शनिबार, चैत २८, २०८२

प्रभु बैंकको मुनाफा घट्ने

मेरोन्यूज २०८० साउन १७ गते ११:४७

काठमाडौं । प्रभु बैंकको मुनाफा घटेर आउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकका अनुसार गत आर्थिक बर्षमा ५ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस आर्थिक बर्षको अन्त्यसम्ममा ५ अर्ब रुपैयाँ मात्रै मुनाफा आर्जन गर्ने देखिएको हाे ।

असार मसान्तसम्ममा बैंकको खराब कर्जा ३ प्रतिशतको हाराहारीमा झर्ने बताइएकाे छ । बैँकले वित्तिय विवरण भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया