शुक्रबार, फागुन ८, २०८२

हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

मेरोन्यूज २०८० साउन २१ गते ११:२९

हेटौँडा । हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । पहिरो खसेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा आज बिहान ठूलो ढुंगासहितको पहिरो खसेको छ । जसकाकारण सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया