एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
मेरोन्यूज
२०८० साउन २२ गते १३:३२

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो । बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।
सम्बन्धित
















मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रीत लगानीमा जोड
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया