शुक्रबार, वैशाख ४, २०८३

युट्युबर एल्भिस यादव बने बिग बोस ओटीटी-२ को विजेता

मेरोन्यूज २०८० साउन ३० गते १०:१६

मुम्बइ । बिग बोस ओटीटी २ को विजेता घोषणा गरिएको छ। इल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सुरुदेखि नै उनी निकै बलियो प्रतियोगी मानिएका थिए । साथै, अभिषेक मल्हान पहिलो उपविजेता भए।

अभिषेक र एल्विश दुबै युट्युब स्टार हुन् र उनीहरुको मित्रता कार्यक्रममा पनि देखिएकाे थियाे । सेकेन्ड रनरअपको कुरा गर्दा सुरुदेखि नै बलियो मानिने बिहारकी मनिषा रानी तेस्रो नम्बरमा आउट भइन् ।

जितपछि इल्भिसले बिग बोस ओटीटी २ विजेताको ट्रफीसहित २५ लाख रुपैयाँ धनराशि पाएका छन्।

प्रतिक्रिया