सुन आज कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० भदौ १ गते ११:१७

काठमाडौं । शुक्रबार सुनको मूल्यमा स्थिरता आएसँगै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हाे । अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो ।
बिहीबार प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया