मलाइका र अर्जुनको ‘ब्रेकअप’ भएकाे हाे ?
मेरोन्यूज
२०८० भदौ ८ गते ११:१०

काठमाडाैं । बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अराेराकाे डेटिङ खबर बेला-बेला मिडियामा आइरहेका हुन्छन् । उनीहरू कैयौं पार्टी तथा कार्यक्रमहरूमा सँगै सहभागी भइरहेका पनि देखिन्छन् । दुवैको प्रेमचर्चा सुरु भएको करिब तीन वर्ष भइसकेको छ ।
यसैबीच यो जोडीको ब्रेकअप भएको भन्दै खबरहरु सार्वजनिक भइरहेका छन्। जुन खबरलाई अझै हावा दिने काम गरेको छ अर्जुन एक्लै घुम्न जानुले ।
अर्जुनले हालै एक्लै छुट्टि मनाइरहेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बीर पोष्ट गर्दै उनले लेखेका छन्, ‘जीवन छोटो छ । आफ्नो ‘विकेन्डस्’ लामो बनाउनुहोस्।’ यही पाेष्ट देखेर उनीहरुका फ्यानले ब्रेकअप भएको आँकलन गरिरहेका हुन् ।
यद्यपि हालसम्म अर्जुन र मलाइकाले यस अफवाहबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
प्रतिक्रिया