तमिलनाडु रेल आगलागी : मृत्यु हुने ९ पुगे, उद्धार कार्य जारी (भिडियाे)

एजेन्सी । तमिलनाडुको मदुरै रेलवे स्टेशनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
शनिबार (आज) बिहान रेलवे स्टेसन नजिकै पार्किङ गरिएको रेलको डिब्बामा आगलागी भएको थियो।
हालसम्म ५५ जनाको उद्धार गरिएको एक अधिकारीले जानकारी दिएका छन् । उनले भने ९ जनाको शव भेटिएको छ। उद्धार अझै जारी छ।’
बीबीसीका अनुसार ट्रेन मदुरै रेलवे स्टेशनबाट करिब एक किलोमिटर टाढा रोकिएको थियो। केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो ।
अधिकारीहरुका अनुसार आगलागीको खबर बिहान करिब ५ः१५ बजे प्राप्त भएको थियो ।
Tamil Nadu train fire | An ex-gratia of Rs 10 lakh announced to the family of the deceased: Southern Railway. https://t.co/MgXuD4CDir
— ANI (@ANI) August 26, 2023
सम्बन्धित









एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
प्रतिक्रिया