शनिबार, वैशाख ५, २०८३

विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?

मेरोन्यूज २०८० भदौ १८ गते ६:३१

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सामबारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैँकका अनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया