मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशा गरेको आईपीओ बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीले जारी पूँजीको २०५ अर्थात् १४,९६,८०० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ ।
जसमध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १०% अर्थात सात करोठ ४८ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४ सय कित्ता साधारण शेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र ९सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं.२, ४, ५, ६, ७ र ११ ० का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३ सय कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं. ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्ला बासिहरुको लागि १ लाख ८७ हजार १ सय कित्ता शेयर साउन १४ गतेदेखि ३० गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया