सोमबार, चैत ३०, २०८२

सुनको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० भदौ २२ गते १२:१८

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ । बिहीबार उक्त सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया