मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
मेरोन्यूज
२०८० भदौ २४ गते ७:२७

काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ ।
दैनिक भास्करका अनुसार यहाँ भूकम्पमा परी शनिबार रातिसम्म २ हजार १२ जनाको मृत्यु भएको हो । यस्तै २ हजार ५९ भन्दा बढी घाइते भएका छन् ।
मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यहाँ १२० वर्ष यताकै यो सबैभन्दा शक्तिशाली भूकम्प हो।
भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो। युनेस्कोको विश्व सम्पदा सूचीमा परेको ऐतिहासिक माराकेशमा पर्यटकहरूको ध्यान आकर्षित गर्ने रातो पर्खालका केही भागहरू पनि क्षतिग्रस्त भएका छन्।
सम्बन्धित

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया