आईईसी कलेजद्वारा आयोजित ‘आईईसी डिजाइन रनवे १२’ सम्पन्न

काठमाडौँ । आईईसी कलेजद्वारा आयोजित ‘आईईसी डिजाइन रनवे १२’ सम्पन्न भएको छ । आईईसी कलेजका पास आउट विद्यार्थीहरूले ५१ जना डिजाइनरहरूले तयार पारेको डिजाइनहरू प्रस्तुत गरेका थिए ।
आईईसी कलेज अफ आर्ट्स एन्ड फेसनका २०२० ब्याजका विद्यार्थीहरूले आयोजना गरेको शोको कोरियोग्राफि पुरण क्षेत्रीले गरेका थिए ।
शोमा २७ नेपाली तथा ३ अन्तराष्ट्रिय मोडलहरूले आईईसी कलेजका पासआउन विद्यार्थीले तयार पारेका डिजाइनहरू प्रस्तुत गरेका थिए ।
‘आईईसी डिजाइन रनवे १२’ मा ११ वटा सिक्वेन्सहरू रहेका थिए । जसमा ‘ब्लिंक टेल्स’, ‘द ब्रोकन कोलम’, ‘रिभाइभल मेटामोर्फोसिस’, ‘होमेज टू स्टोलन आर्टिफ्याक्टस’, ‘फेज डेलालुन’, ‘मोजोलिका’, ‘अभियाना’, ‘फंगाइ’, ‘अन्डर वाटर स्केप’, ‘फ्लोरल अपलेन्स’, ‘इलुमाइन अलर’ शीर्षकका सिक्वेन्सहरू रहेको थियो ।
शोमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ तथा अश्मी श्रेष्ठ सहित मिस्टर नेपालका समर्पण कार्की रहेका थिए ।
त्यस्तै, फेसन सोमा भारतीय कोरियोग्राफार यतिन नरेन्द्र गान्धीको सहभागीता रहेको थियो ।


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
प्रतिक्रिया