सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८० असोज ४ गते ११:२८

काठमाडौं । आज बिहीबार सुनको भाउ घटेको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे हाे ।
त्यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया