मंगलबार, चैत १७, २०८२

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

मेरोन्यूज २०८० असोज १६ गते ८:२७

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद अन्तर्गतको पहिलो क्वाटरफाइल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए। यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए।

प्रतिक्रिया