नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
मेरोन्यूज
२०८० असोज १६ गते १२:५७

काठमाडौं । नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको हो।
केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव देखिएको थियो। झडप हुनसक्ने र सामाजिक, धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यहाँ कर्फ्यु लगाएकाे हाे।
धार्मिक सद्भाव कायम राख्न भन्दै मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली समेत आयोजना गरिएको थियो।
सम्बन्धित
















अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया