नेपालगन्ज : विवाद बढेपछि फेरि कर्फ्यु
मेरोन्यूज
२०८० असोज १९ गते ७:२२

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अब दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु हुने भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गर्दै शुक्रबार बिहान एक सूचना जारी गर्दै यहाँ दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु आदेश जारी गरेको हाे ।
स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम शुक्रबार बिहान ६ बजेदेखि नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हाे ।
प्रशासनले नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने, हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेकाे जनाएकाे छ ।

सम्बन्धित
















The machine suddenly fell aboOne killed and another injured as machine falls from Fast Track construction site
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
काठमाडौँमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
बाँकेमा अनुहार नयाँ, दलका एजेण्डा भने पुरानै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया