सोमबार, चैत ३०, २०८२

निर्देशक थापा विरुद्धको पक्राउ पुर्जीमा चलचित्र निर्देशक समाजको ध्यानाकर्षण

मेरोन्यूज २०८० असोज २५ गते ११:०४

काठमाडौं । चलचित्र प्रवास –२ को विवादलाई लिएर चलचित्र निर्देशक सुदर्शन थापा विरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जी बारे नेपाल चलचित्र निर्देशक समाजले गम्भीर ध्यानाकर्ष गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहिबार एक विज्ञप्ती जारी गर्दै चलचित्र प्रसाद –२ को निर्देशनकालागी पारिश्रमिक लिएर जिम्मेवारी लिएका उनी एक श्रमजिवी भएका कारण उनले पाएको जिम्मेवारीलाई पूर्ण गर्नेकाम रहेको हुनाले यस विषयमा प्रहरीले विना प्रमाण एकतर्फी रुपमा चलचित्र विक्री वितरणको आरोप लगाउदै पक्राउ पुर्जी जारि गरेको भन्दै नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको हो।

प्रतिक्रिया