श्रृंखला खतिवडाले सार्वजनिकरुपमा स्वीकारिन् प्रेम सम्बन्ध
मेरोन्यूज
२०८० असोज २९ गते १०:४५

काठमाडौं। पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमार्फत सम्भव सिरोहियासँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।
श्रृंखला सामाजिक सञ्जालमार्फत सम्भवसँगका विभिन्न फोटो-भिडियोहरु सार्बजनिक गर्दै आफ्नो सम्भवसँग प्रेममा रहेको जानकारी गराएकी छन् ।
उनीहरुले केही समयदेखि डेट गरिरहेको सामाजिक सञ्जालमा चर्चा हेन गरेको भएपनि सार्वजनिक रुपमा खुलाएको यो पहिलो पटक हो ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया