मुखियालाई जगदम्बा श्री र ओझालाई मदन पुरस्कार अर्पण
मेरोन्यूज
२०८० असोज २९ गते १६:१७

काठमाडौँ । मदन पुरस्कार गुठीले जगदम्बा श्री सम्मान र मदन पुरस्कार अर्पण गरेको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले कलाकार टेकवीर मुखियालाई जगदम्बा श्री र ऐंठन उपन्यासका लेखक विवेक ओझालाई मदन पुरस्कार दिएका हुन् ।
अध्यक्ष दीक्षितले विजेता स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि दिए । दुवै पुरस्कारको राशि ४, ४ लाख रुपैयाँ रहेको छ । ओझाको यसअघि ‘ऐलानी’ नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् ।
सम्बन्धित









कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया