भूकम्प पीडितको सहयोगमा ३ लाख दिने एमाले मधेशको घोषणा
मेरोन्यूज
२०८० कार्तिक १८ गते १४:४७

काठमाडौं । नेकपा एमाले मधेस प्रदेशले भूकम्प पीडितहरुको राहत र पूर्नस्थापनाका लागि ३ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।
जाजरकोट र रुकुम सहित कर्णालीलाई मधेशको पनि साथ रहने भन्दै एमालेले सो रकम सहयोग गर्ने घोषणा गरेको मधेस प्रदेश इन्चार्ज समेत रहेका एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘जाजरकोट, रुकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जनर धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुस्खी छ,’ भट्टराईले भनेका छन्,–‘ पीडितहरुको सहयोग र पुन: स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
सम्बन्धित
















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया