जाजरकोटमा सशस्त्र प्रहरी बलले बनायाे अस्थायी आवास
मेरोन्यूज
२०८० कार्तिक २० गते ८:४०

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले भुकम्प पीडितहरुको लागि जाजरकोटका विभिन्न ठाउँमा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) अन्तर्गत अस्थायी आवास बनाएको छ ।
प्रहरी आइतबार बिहान जाजरकोट र रुकुम पश्चिमका पीडितको लागि तीन वटा डीआरएस कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ गएकाे थियाे ।
डिजास्टर रेस्पोन्स सिस्टम अन्तर्गत एउटा कन्टेनर बराबर १०० जनाको लागि खाना बाहेक सम्पूर्ण बन्दोबस्ती तयार हुन्छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकप्पका कारण यस क्षेत्रका अधिकांश घरहरु पूर्ण रुपमा भत्किएका छन्।



सम्बन्धित
















30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुर को ४७५जना आँखा रोगीले गाउँघरमै पाए सेवा
बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया