अभिनेत्री दिपाशा बीसीको निधन
मेरोन्यूज
२०८० कार्तिक २३ गते १४:०७

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई हिजो बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान चिकित्सकहरुले उनको निधन भएको पुष्टि गरेका हुन् ।
उनी मोडलिङमा समेत जमेकी थिइन् । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया