काठमाडौंलगायत मुलुकभर न्हुँ दया भिन्तुना (तस्बिरहरू)
मेरोन्यूज
२०८० कार्तिक २८ गते १६:३९

काठमाडौं । नेवाः समुदायले मनाउने नेपाल संवत् ११४४ न्हुँ दया अर्थात् नयाँ वर्षको अवसरमा काठमाडौंलगायत नेवार समुदायको बसोबास रहेका जिल्लाहरूमा भिन्तुना र्याली निकालिएको छ । बाजागाजासहित नेवारी भेषभुषामा र्याली निकालिएका हुन् ।
नेपाल संवत्को नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्याली काठमाडौंमा भव्य रुपमा निकालिएको छ । काठमाडौँलगायत भक्तपुर, काभ्रे, तनहुँ, कास्की, ललितपुरलगायत जिल्लामा झाकी निकालिएको छ ।
हेरौँ राससले संकलन गरेका भिन्तुनासम्बन्धी तस्बिरहरू ।








सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया